• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
श्रमजीवी पत्रकारका पारिश्रमिक देखि समानुपातिक विज्ञापनको माग राख्दै जनपत्रकारले बुझायो महासंघलाई ज्ञापनपत्र




 दाङ, ८ पुस । जनपत्रकार संगठन नेपालले श्रमजीवी पत्रकारका पारिश्रमिक देखि लिएर समानुपातिक विज्ञापन लगायतको पाँच बुँदे माग राख्दै  नेपाल  पत्रकार महासंघलाई  ज्ञापनपत्र बुझाएको छ । संगठनले बुधबार  नेपाल पत्रकार महासंघकाे केन्द्रीय कार्यालय  काठमाडौको गौशालामा पुगि अध्यक्ष विपुल पाेखरेललाई  सो  ज्ञापनपत्र बुझाएको हाे ।

जनपत्रकार संगठन,नेपालका केन्द्रीय संयाेजक शेरबहादुर बिक लगायतका केन्द्रीय नेतागणहरुकाे उपस्थितिमा बुझाएको छ । मागपत्रप्रति आँफु संवेदनशील रहेको अध्यक्ष विपुल पाेखरेल बताए । मागपत्र बुझाउदै जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष शेर बहादुर बिकले माग वेवास्ता गरिए चरण बद्द संघर्ष गर्ने समेत बताउनुभयो ।

ज्ञापनपत्र:

Facebook Comments