• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एमसीसी सम्झौता  विरुद्ध भोलि देशब्यापी विरोध सभा हुने




दाङ, ५ पुस । एमसीसी सम्झौता विरुद्ध भोलि देशब्यापी विरोध सभा हुने भएको छ ।एमसीसी सम्झौता कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्ध ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले संघर्षका थप कार्यक्रम सार्वजनिक गरि काठमाडौं लगायत देशभर मंगलबार विरोध सभा गर्ने भएका छन् ।

आइतबार  एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपा, नेपाल कम्युनिस्ट पार्टी(मसाल),नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी),नेपाल कम्युनिस्ट पार्टी (माले), ऋषि कट्टेल नेतृत्वको नेकपा,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल र सिपि गजुरेल नेतृत्वको मोर्चा देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल र चित्रबहादुर केसि नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपालले पुस ६ गते बोलाइएको संसद बैठकबाट जुनसुकै अवस्थाबाट पनि एमसिसी पारित गराइ लागु गर्ने दुस्साहसपुर्ण देउवा सरकारको हर्कतलाइ असफल पार्न पुस ६ गते देशव्यापी बिरोध प्रदर्शन र बिरोध सभा गर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ।
बिज्ञप्तिको पुर्णपाठ:-

Facebook Comments