• २० श्रावण २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा पाँच दर्जन बढी नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश




दाङ, ४ कार्तिक । बंगलाचुलीमा ५ दर्जन बढी नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश छन् ।
नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँ पालिका-६ का वडा अध्यक्ष मनिराम डाँगी र बिष्णु महराको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि ६३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

जसमा मतिराम डाँगी,नमा वली, देबा वि. क, बसन्त वली, यमलाल वि. क, शिबलाल वि. क, फनाधर डाँगी, फनाधर डाँगी, जगी नेपाली, गिर बहादुर मिजार, जगेस्वर खत्री , टेक ब. बि.क. चेत ब. बि.क.,हर्क ब.डागी, टोप ब. मिजार, रिखिराम ओलि, भक्तिराम बुढा, टन्क ब. बुढा ,मनिराम डागि लगायत नेकपा एमाले पार्टी कार्यकर्ता साहित परित्याग गरि ६३जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन।
नवप्रवेशीहरुले नेपाली काङ्ग्रेस पार्टीनै नेपाली जनताको सच्चा अविभावक भएको हुँदा काङ्ग्रेसमै बसेर समाज सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसैविच कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथीहरुले नेपाली जनतालाई अविभावकत्व प्रदान गर्ने पार्टी भनेकै नेपाली काङ्ग्रेस भएको हुँदा सबै नेपाली जनताले नेपाली काङ्ग्रेसलाई साथ दिनु पर्ने बताएका छन् ।

Facebook Comments