• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङबाट थबाङ जाँदै गरेको बस दुर्घटनाः चार जनाको शव फेला, उद्धार कार्य जारी




दाङको घोराहीबाट रोल्पाको थवाङ जादै गरेको ना ३ ख ५५१८ नम्बरको बस रोल्पाको माडी ४ तार्केवाङमा ठूलो दुर्घटना भएको छ ।

दुर्घटनामा ज्यान गुमाउने चार जनाको शव फेला परेको छ भने अन्यको खोजी कार्य जारी रहेको प्रहरीलाई उधृत गर्दै घर्तीगाउँस्थित पत्रकार बुद्धिमान ओलीले जानकारी दिनुभएको छ ।

बस सहिद मार्गबाट माडी खोलामा खसेको छ । दुर्घटनामा ठूलो मानवीय क्षतिको अनुमान गरिएको छ ।

Facebook Comments