• ७ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुर्घटनाका मृतक परिवारलाई राहत र घाइतेलाई निशुल्क उपचार गर्न एकीकृत समाजवादीको माग




नेकपा (एकीकृत समाजबादी) दाङको कार्यलयको बैठक जिल्ला कार्यलय घोराहीमा बसेको छ ।

जिल्ला अध्यक्ष शुरामणि बेलबासेको अध्यक्षतामा र पार्टी लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकले सल्यानमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई यथोचित राहत र घाइतेहरुको निःशुल्क उपचार गर्न माग गरेको छ ।

बैठकमा दाङ इन्चार्ज जोगबहादुर राना, दाङ सह इन्चार्ज शारदा स्वणकारले सम्बोधन गर्नुभएको थियो ।

्बैठकले मंसिर ५ गते जिल्ला पार्टी कार्यकर्ता भेला घोराहीमा गर्ने निर्णय गरेको छ । जिल्ला भेलाभन्दा अघि भेला गर्न बाँकी सबै वडा कमिटी र जबस निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Facebook Comments