• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एकीकृत समाजवादीनिकट दलित संगठन दाङको भेला




नेपाल पार्टी एकीकृत समाजबादीको भातृ संगठन दलित मुक्ति संगठन दाङ को अध्यक्ष मा गणेश नेपाली चयन हुनु भयको छ ।

कार्तिक १२ गते शुक्रबार घोराहीमा सम्पन्न भेलाले नेपालिको नेतृत्वमा ४८ समिति चयन भयका छ्न । जस्मा उपाध्यक्षमा कमल नेपाली, देबा नेपाली , सुमित्रा बि.क. र सुभाष नेपाली , सचिब मा रमेश परियार , सहचचिबमा सन्दीप बि.क. र महेस नेपाली र कोषाध्यक्षमा तुलसिराम बि.क. रहनु भयको छ ।

दलित मुक्ती संगठनका केन्द्रिय सचिब टन्क सुनार को अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादीका केन्द्रीय सचिब एबम लुम्बिनी प्रदेश का इन्चार्ज भागत बिश्वासिको प्रमुख अथिती मा कार्यक्रम भयको थियो ।

सुमित्रा बि.क. को स्वागत मन्तव्य बाट भयको कार्यक्रम सहजीकरण भने जिल्ला सचिबालय सदस्य लक्ष्मण स्वर्णकारले गर्नु भयको थियो ।

Facebook Comments