• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दसै खर्च कटाैती गरेर मानव कल्याण समाजलाई खाद्यान्न सहयोग




कार्तिक ३ घोराही – घोराहीमा रहेको मानव कल्याण समाजमा लाई दाङ जिल्ला उद्योग वाणिज्य  संघका पदाधिकारीहरुले गरेका छ्न। जस्मा चामल १५ बाेरा, मिक्स दाल २ बाेरा, चिनि १बाेरा , नुन १बाेरा, तेल २ गत्ता ,आलु १बाेरा , दाल माेठ १ बाेरा लगायत खाद्यान्न सहयोग गरियको हो।

कार्यसमितिले आफ्नो दसै खर्च मा कटाैती गरेर मानव कल्याण समाज घर मा पनि दसैकाे रमझम गराई दिउ भनेर, कार्यसमितिले ब्यक्तिगत रुपमा रकम संकलन गरेर सहयोग गरेको दाङ जिल्ला उधोग बाणिज्य संघ का अध्यक्ष टन्क सिंह बुढाथोकी ले जानकारी दिनु भयो छ । सहयोग गर्नु हुने मा टन्क सिंह बुढाथोकी , नारायण प्रसाद भुसाल , नरेश कार्की, राम प्रसाद पोख्रेल , महेन्द्र बुढाथोकी , नरेश कुमार श्रेष्ठ , सुशील पोख्रेल, राजभक्त राना, भरत प्रसाद रेग्मी, देबकला बस्नेत, मधाब खनाल , ज्ञान बहादुर फौजदार, एकनारायण पौडेल, जगत प्रसाद आचार्य , जुद्ध बहादुर घर्ती, बिकास वलि, बिनोद पाण्डे , बिस्णु प्रसाद गौतम, बिस्णु प्रसाद रिजाल, लिलाराम खड्का, सन्तोष सोनि, मित्रदेब अधिकारी गर्नु भयको थियो ।

Facebook Comments