• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङका युवा ब्यवसायीलाई एएनपि अवार्ड




नेपालकै चर्चित एएनपि राष्ट्रिय अवार्ड २०२१ बाट दाङका युवा व्यवसायी रुद्र शर्मा सम्मानित हुनुहुने भएको छ ।

आउँदो कार्तिक १५ गते काठमाण्डौंमा आयोजना हुन लागेको अवार्ड वितरण कार्यक्रममा शर्मा उक्त अवार्डबाट सम्मानित हुनुहुनेछ । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने उक्त कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट व्यक्तिलाई यो अवार्डबाट सम्मानित गर्ने कार्यक्रम रहेको अयोजकले जनाएको छ ।

दाङको प्रतिनिधित्व गर्दै शर्माले उक्त अवार्ड पोल्ट्रि व्यवसायसंगसँगै सामाजिक कार्यमा उल्लेख्य योगदान पुर्‍याए वापत प्राप्त गर्न लागि रहनुभएको हो । व्यवसायी शर्मा घोराहीमा बसोबास गरेपनि साविक राप्ती, लुम्बिनी र कर्णालीको सुर्खेतलगायतका स्थानमा पनि आफ्नो पोल्ट्री व्यवसाय संचालन गर्दै आउनु भएको छ ।

Facebook Comments