• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दक्षिण भारतमा बाढीबाट ठूलो जनधनको क्षति




अविरल बर्षातका कारण दक्षिणी भारतमा बाढीले ठूलो जनधनको क्षति गरेको छ ।

बाढीबाट केरलामा कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

भारी बर्षाको कारण नदीहरु ओभरफ्लो भएका छन्, शहर र गाउँको सम्पर्कबिच्छेद भएको छ ।

मृत्यु हुनेमा पाँच जना बालबालिका रहेका छन्। धेरै मानिस हराइरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

केरला राज्यको कोट्टायम जिल्लामा धेरै घरहरु बगेका छन् भने धेरै मानिसहरु फसेका छन् । अधिकारीहरुका अनुसार बाढी प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट उद्धारको काम भइरहेको बीबीसीले जनाएको छ ।
तस्विरः द हिन्दू

Facebook Comments