• ९ श्रावण २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
टोल विकासको बैठकमा बोलाएर पार्टी प्रवेशको प्रचार गरेको भन्दै बिरोध




घोराही १९ निवासी रणबहादुर घर्तीले विज्ञप्ति जारी गरी आफूलाई टोल विकास संस्थाको बैठक भनेर बोलाएर एमाले पार्टी प्रवेश गरेको प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

माओवादी केन्द्रका सदस्य तथा पूर्वजनमुक्ति सेनासमेत रहेको घर्तीले आफूहरु माओवादी केन्द्रमै रहेको पनि स्पष्ट गर्नुभएको छ ।

Facebook Comments