• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यार्थीलाई निशुल्क ड्रेस बितरण




मुसिकोट नगरपालिका वडा न ९ को जुवाला आधारभुत विद्यालय हिलका ४१ जना विद्यार्थीहरु लाई वडाले निशुल्क रुपमा ड्रेस बितरण गरेको छ ।

आज सो विद्यालयमा पुगेर वडा अध्यक्ष नवीन ओली ले बितरन गर्नु भएको हो । आ व २०७८/७९ को नगर परिषद बाट स्वीकृत २ लाख साठी हजार रुपैयाँ वडाले निशुल्क रुपमा ड्रेस बितरन कार्यक्रम अन्तरगतको रकम बाट ड्रेस बितरण गरिएको हो ।

वडामा रहेका चार वटै विद्यालयका २५० जना विद्यार्थी हरु सबै लाई निशुल्क रुपमा ड्रेस बितरन गर्ने वडाको कार्यक्रम रहेको छ ।

Facebook Comments