• ९ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनेमसंघ क्रान्तिकारी शान्तिनगरको अध्यक्षमा न्यौपाने




अनेमसंघ क्रान्तिकारी शान्तिनगर गाउँपालिकाको भेलाले सरस्वती न्यौपानेको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा हुकुमी बाँठा, सचिव लक्ष्मीप्यारी चौधरी, सहसचिव खिमा बोहरा र कोषाध्यक्ष बेलमति बिक रहनुभएको छ ।

भेलालाई पुनम श्रीपालीलगायतले सम्बोधन गर्नुभएको थियो ।

Facebook Comments