• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिर्जनाः आमा, तिम्रै काखमा निदाउन देऊ !




सुवर्णराज डिसी
अस्ति साथीहरु बस्दै गर्दा एक जना साथीले सोध्दै थियो
what is love
अर्थात माया के हो ? भनेर

अस्ति साथीहरु बस्दै गर्दा एक जना साथीले सोध्दै थियो
what is love
अर्थात माया के हो ? भनेर

अरुको मुखमा थुप्रै जवाफहरु थिए

म सँग मात्र एउटा शब्द
मुसुक्क मुस्कुराउदै मैले भन्दिए मेरी आमा शब्द भन्न र सुन्न जति सजिलो छ ।

एयस अर्थ त्यति नै अथाह छ ।
कि आमा शब्द भन्न र सुन्न जति सजिलो छ ।

यस अर्थ त्यति नै अथाह छ ।
आज यी शब्दहरुभित्रभित्रै मेरी आमाको कथा छ ।
भन्छन नि
स्वर्ग त्यही हो, आमाको काख जता छ ।
आज यी शब्दहरु भित्रभित्रै मेरी आमाको कथा छ ।

कठिन त्यो नौ महिना होला धेरै दुःख दिए मैले
हुन त अहिले नि कति नै सुख दिन सकेको छु र मैले
कि
कठिन त्यो नौ महिना होला धेरै दुस्ख दिए मैले
हुनत अहिले नि कतिनै सुख दिन सकेको छु र मैले
पीडाको मामिलामा तिमी एति कन्जुस निस्कियौ

आमा ,तिम्रो हरेक बेदना, हरेक आँसु भनेनौ मलाई कैल्यै

अहँ अहँ रुदै जन्मेकोलाई हास्न सिकायौ

अहँ अहँ रुदै जन्मेकोलाई हास्न सिकायौ

जिन्दगीको पैलो घुट्को दूध निल्न सिकायौ
ताते ताते भनी हात समाइ हिन्न सिकायौ
यो स्वार्थले भरिएको चिसो दुनियामा
कि यो स्वार्थले भरिएको यो चिसो दुनियामा मर्थे होला सायद
कि यो स्वार्थले भरिएको यो चिसो दुनियामा मर्थे होला सायद
तर तिम्रो न्यानो काखमा मलाई बाच्न सिकायौं

मलाई अझै याद छ आमा
दिनमा तीन टाइम मेलापात गरेर एक छाक खाएर पालेको हौ तिमिले
दिनमा तीन टाइम मेलापात गरेर एक छाक खाएर पालेको हौ तिमिले
मेरो भबिस्य सोचेर आफ्नो इच्छाहरु मारेको हौ तिमिले
मलाई याद छ आमा
मलाई अझै याद छ आमा बर्षमा एक जोड कपडा हाल्न
त्यो पनि स्कुल ड्रेस दशै आउनुपथ्र्यो ।

मलाई अझै याद छ आमा बर्षमा एक जोड कपडा हाल्न
त्यो पनि स्कुल ड्रेस दशै आउनुपथ्र्यो ।

म सानो थिए
कपडा लामो थियो
बाहुल पट्याएर लगाउनुपथ्र्यो

थाहा थियो पैसा छैन भन्ने
थाहा थियो पैसा छैन भन्ने
बर्सौपिच्छे कपडा हाल्न
तेसैले त एक जोड कपडा हाल्न
तीन चार बर्ष पुरायर लगाउनुपथ्र्यो
अब त तिम्रो छोरो ठूलो भैसक्यो
अब त तिम्रो छोरो ठूलो भैसक्यो
यस्तो गर्छु उस्तो गर्छु भन्दाभन्दै बर्षौं गइसक्यो
साच्चिकै
अब त तिम्रो छोरो ठूलो भैसक्यो
यस्तो गर्छु उस्तो गर्छु भन्दाभन्दै बर्षौं गइसक्यो

हरेक जन्म तिम्रै छोरा हुन मन छ आमा
जिन्दगीमा लागेको दागहरु धुन मन छ आमा

कति कठोर छु जस्तो लाग्थ्यो आफूले आफैलाई
कति कठोर छु जस्तो लाग्थ्यो आफूले आफैलाई
तर यो जिन्दगीदेखि तिम्रो काखमा टाउको राखि रुन मन्छ आमा

सुनाउछ्न होला आफन्तहरुले आफ्नो छोराछोरीको प्रगति

पक्कै सुनाउछ्न
सुनाउछ्न होला आफन्तहरुले आफ्नो छोराछोरीको प्रगति
र सोध्छन् होला तिमिलाइ तिम्रो छोराले के गर्छ भनेर

यसको जबाफ त के दिन्छौ थाहा छैन मलाई
यसको जबाफ त के दिन्छौ थाहा छैन मलाई
तर बिश्वास र धैर्य गर आमा एक दिन दुनियाँले चिन्ने छ
तर बिश्वास र धैर्य गर आमा दिन तिम्रो छोरोलाई दुनियाँले चिन्ने छ
र प्रश्न गर्ने छन् यो को भाग्यमानीको सन्तान हो भनेर
र प्रश्न गर्ने छन् यो को भाग्यमानीको सन्तान हो भनेर

तिम्रो हात समायर दुनियाँ लाई भन्ने छु
मेरी आमाले जन्माएको हो मलाई

तिम्रो हातले गुन्द्रुक र भात नखाएको धेरै भयर होला
तिम्रो हातले गुन्द्रुक र भात नखाएको धेरै भयर होला
आजकल जति नै मिठो भए पनि यो घाँटीबाट निल्न सक्दैन

तिम्रो हातले गुन्द्रुक र भात नखाएको धेरै भयर होला
तिम्रो हातले गुन्द्रुक र भात नखाएको धेरै भयर होला
आजकल जति नै मिठो भए पनि यो घाँटीबाट निल्न सक्दैन
जिन्दगीमा नाम र दाम जति नै कमाए पनि
तिम्रो दुधको भार कहिलै तिर्न सक्दैन

आमा मेरो हरेक सफलताको आस हौ तिमी ।
आमा मेरो हरेक सफलताको आस हौ तिमी ।
करोडौंको बिचमा खास हौ तिमी ।
म अहिलेसम्म बाच्नुको नि कारण छ आमा
अरे म अहिलेसम्म बाच्नु को नि कारण छ आमा
मैले फेर्ने हरेक सास हौ तिमी

So
अन्तिम
line रहेको छ है यो चाइ
like incase म अकालमै
मेरो मृत्यु आइपुग्यो भने त्यो time मा चाइ मैले मेरो
इच्छाको कुरा एक लाइन लेखेको छु ।
सुनिदिनुहोला

मृत्यु लिन आइसक्यो आमा ।
मृत्यु लिन आइसक्यो आमा ।
नरोउ तिमी ।
मृत्यु लिन आइसक्यो आमा
नरोउ तिमी
यो दुई मुठी सास तिम्रै साथमा बसेर सिध्याउन देउ ।
मृत्यु लिन आइसक्यो आमा ,
नरोउ तिमी यो यो दुई मुठी सास तिम्रै साथमा बसेर सिध्याउन देउ ।
साएद अब कहिल्यै पनि उठ्दैन होला फेरि
अन्तिमपटक तिम्रै काखमा निदाउन देउ
ज्ञानसिन्धु मावि कक्षा ११

Facebook Comments