• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यालय र बैंकबीच एमओयु पत्रमा हस्ताक्षर




घोराही । दाङको घोराहीमा रहेको विद्यानिकण्ठ मावि र महालक्ष्मी विकास बैंकबीच एमओयु पत्रमा हस्ताक्षर भएको छ ।

डिजिटल युगमा अभिभावक,विद्यार्थी र विद्यालयको समधुर सम्बन्ध बिस्तार गर्नका लागि विद्यालयका प्रअ रामजनम चौधरी , शिक्षक किशोर खड्का र बैंकका घोराही शाखा प्रमुख हरि भट्टराई , आर. एम. श्रीजना डि.सी. खड्काबीच एमओयु पत्रमा हस्ताक्षर भएको हो ।
सहमति पत्र अनुसार बैंकबाट शुल्क भुत्तानी गर्दा १देखि १२ कक्षासम्मका विद्यार्थीहरुलाई शिक्षण शुल्कमा १० प्रतिशत छुट विद्यायलले दिने र बैंकले +2 ब्यबस्थापन संकायक तथा वि.वि.एसका विद्यार्थीहरुलाई इन्टर्नशिपको व्यवस्था गर्ने छ ।
रियल बैकिङ्गको सीप प्रदान गर्ने उद्देश्यले बैंकसंग सम्झदारी गरेको विद्यालयले जनाएको छ । अबको युग विज्ञान प्रविधिमैत्री भएको र यो युगमा सम्पूर्ण कारोबार प्रविधीमैत्री हुनुपर्ने भन्दै विद्यालय र बैंकबीच उक्त सहमति गरिएको विद्यालयका प्रअ रामजनम चौधरीले जानकारी छन् ।
दुई पक्षीय सहमतिले यो विज्ञान तथा प्रविधी युगमा अभिभाक, विद्यार्थी र विद्यालयको त्रिकोणात्मक सम्बन्धलाई थप सहजता ल्याउने कुरा जानकारी प्राप्त भएको

Facebook Comments