• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ जिल्ला फोटोग्राफर एशोसियशनको अध्यक्षमा वसन्त




मिति २०७८ असोज २ भएको दाङ जिल्ला फोटोग्राफर एशोसियसन दाङको अध्यक्षमा वसन्त न्यौपाने सर्बसहमत चयन भयका छन ।

न्यौपाने को नेतृत्वमा १७ कार्यसमिति सर्बसहमत चयन भयका छन जस्मा उपाध्यक्षहरु मिनराज महरा, नारायण खनाल , नारायण बि.क. महासचिवमा दुर्गा प्रशाद चौधरी , सचिब मा हिमाल महरा, काेषाध्यक्षमा लक्ष्मण न्यौपाने सह-सचिव मा रमेश परियार सदस्यहरु रामु के.सी. किशन वलि, भावना महरा, चन्द्राकला चौधरी, युबराज अधिकारी, मनिराम चौधरी, श्रीधर आचार्य, झग्गु प्रसाद चौधरी, कृष्ण जि.एम साथै तुल्सिपुर शाखाको अध्यक्षमा सुरेश भट्टराई त्यसै गरि देउखुरी शाखाको अध्यक्षमा कृष्ण पन्थी चयन भयका छन ।

उक्त कार्यक्रम मा पुर्ब अध्यक्ष तथा सौगात फोटो स्टुडियो सन्चालक होमराज भट्टराई को श्रीमती क्यान्सर पिडित लाई सस्था बाट ५१०० र महासङ्ग अध्यक्ष महेन्द्र प्रशाद उपाधाय ले ५००० रोशन जोशि ले ३००० सन्तोष कसौधन ले २५५५, लक्ष्मण न्यौपाने ले २५००, वसन्त न्यौपाने ले २५०० ओम खड्काले २५०० र रामु के. सि. २००० र त्यसै गरि लमही का बि.पि फोटो स्टुडियोका संचालक तुलाराम भण्डारी प्यारालाइस पिडित लाई सस्था बाट ५१०० र महासङ्ग अध्यक्ष महेन्द्र प्रशाद उपाधाय ले २५०० , ओम खड्का ले २५०० सहयोग गरेको गरेको छन र भेलाले दर रेट मा समायोजन गरेको निबर्तमान अध्यक्ष गणेश दङगाल ले जानकारी दिनु भयको छ ।

दाङ जिल्ला फोटोग्राफर एशोसियसन को अध्यक्ष गणेश दङगाल को अध्यक्षता मा तथा नेपाल फोटोग्राफर महासङ मा उपाध्यक्ष तथा लुम्बिनी प्रदेशका संयोजक वसन्त जोशिको प्रमुख अतिथि मा कार्यक्रम भयको थियो दाङ जिल्ला फोटोग्राफर को निबर्तमान काेषाध्यक्षमा स्व.खुमानन्द पौडेल कोभिडको कारण मृत्यु ब्रहण गर्नु भयको सम्झनामा १ मिनेट मैन धारण गरियको थियो।

उक्त कार्यक्रम मा संघ का उपाध्यक्ष सुरज जंग रायमाझीको स्वागत मन्तब्य बाट कार्यक्रम सन्चालन भयको थियो भने कार्यक्रम सन्चालन वसन्त न्यौपाने ले गर्नु भयको थियो।

Facebook Comments