• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा एकीकृत समाजवादीको दाङ अध्यक्षमा बेलबासे




नेकपा एमालेबाट बिभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको दाङ जिल्ला अध्यक्षमा सुरामणि बेलबासे चयन हुनुभएको छ ।

शुक्रवार सम्पन्न लुम्बिनी प्रदेश समितिको बैठकले उहाँलाई अध्यक्ष मनोनयन गरेको हो ।

यसअघि बेलबासे एमाले दाङको उपसचिव हुनुहुन्थ्यो । संगठनमा निकै मेहनती र स्थापित बेलबासे बौद्धिक नेताको रुपमा चिनिनुहुन्छ । उहाँ बिद्यावारिधि उपाधिको अन्तिम तयारीमा हुनुहुन्छ ।

Facebook Comments