• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल क्रान्तिकारी रोल्पाको अध्यक्षमा ओली




अखिल क्रान्तिकारी रोल्पाको २२ औं जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिपेन्द्रकुमार पुनको प्रमुख आतिथ्यमा भएको सम्मेलनले अशोक वली परिवर्तनको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

जसको उपाध्यक्षमा पार्वती घर्ती, सनिदेवल बुढा र जिवराज बुढाथोकी, सचिव उमेश पुन मगर, सहसचिव धिरज घर्तिमगर, सुमन बिक र दिपक नेपाली तथा कोषाध्यक्ष मीना घर्ती मगर रहनुभएको छ ।

जिल्ला समिति ५१ सदस्यीय रहेको छ ।

Facebook Comments