नेकपा एमाले बिभाजन बनेर बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पक्षमा जुम्लामा जनलहर देखिएको छ ।
सो पार्टीले जुम्लामा बृहत र्यालीसहित वृहत कार्यकर्ता भेला गरेको छ ।
कर्णालीका सबै जिल्लामा यस्तै जनलहर देखिएको प्रदेश इञ्चार्ज प्रकाश ज्वालाले जानकारी दिनुभयो । जुम्लामा अन्य पार्टी परित्याग गरेर समेत समाजवादीमा प्रवेश गरेका छन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।