• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एमाले लुम्बिनीमा जेठ २ अघिकै जिम्मेवारी, दाङ अध्यक्षमा खड्का यथावत




नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले दशवुँदे सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको छ । जसअनुसार नेताहरुको जिम्मेवारी २०७५ जेठ २ कै संरचनाअनुसार बाँडफाँड गरिएको प्रदेश इञ्चार्ज शंकर पोख्रेलले जानकारी दिनुभयो ।

लुम्विनीका वाह्रै जिल्लामा उक्त निर्णय कार्यान्वयनमा लैजाने गरी सर्वसम्मत निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

बैठकले प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी, उपाध्यक्षमा खेममान खडका, सचिवमा भुमिश्वर ढकाल र उपसचिवमा दुर्गा थारुलाई चयन गरेको छ । कार्यालय सचिव बलराम अधिकारी यथावत रहनु हुनेछ ।
जिल्लाको जिम्मेवारी निम्नअनुसार तय गरिएको एमाले लुम्बिनीले जनाएको छ
वर्दियाः
लाल वहादुर श्रेष्ठ, अध्यक्ष
शालिकराम अधिकारी, उपाध्यक्ष
पदम ढकाल, सचिव
नुतन चौधरी, उपसचिव

वाँकेः

निरक गुरुङ, अध्यक्ष
किस्मत कक्षपती, उपाध्यक्ष
रत्न खत्री, सचिव
प्रमोद धिताल, उपसचिव

दाङ
टिकाराम खडका, अध्यक्ष
हुकम वस्नेत, उपाध्यक्ष
मनोहर वुढाथोकी, सचिव
कृष्ण भुषाल, उपसचिव

रोल्पा
वालाराम वुढा, अध्यक्ष
विजय घर्ती, उपाध्यक्ष
निमप्रसाद रोका, सचिव
राजेन्द्र वुढाथोकी, उपसचिव

रुकुम पूर्व
टोपवहादुर वली, अध्यक्ष
रुजिधन घर्तिमगर, उपाध्यक्ष
लिलामणि गौतम्, सचिव
तेजेन्द्र वुढामगर, उपसचिव

प्युठान
तुलसी शर्मा, अध्यक्ष
हुकुम खडका, उपाध्यक्ष
मोहन जिसी, सचिव
उपसचिव इञ्चार्जको प्रस्तावमा कमिटीले चयन गर्ने ।

अर्घाखाँची
चेतनारायण आचार्य, अध्यक्ष
जिवनारायण कोइराला, उपाध्यक्ष
तोजवहादुर रायमाझी, सचिव
प्रेम गैरे, उपसचिव

गुल्मी
मधुकृष्ण पंत, अध्यक्ष
वालसिं काउछा, उपाध्यक्ष
सोमप्रसाद सापकोटा, सचिव
धर्म विक, उपसचिव

पाल्पा
नारायण आचार्य, अध्यक्ष
मोहन थापा, उपाध्यक्ष
ओजवहादुर घर्ति, सचिव
कमल पाण्डे, उपसचिव

कपिलवस्तु
झविलाल पोखरेल, अध्यक्ष
वावुराम खनाल, उपाध्यक्ष
वावुराम आचार्य, सचिव
विश्राम चौधरी, उपसचिव

नवलपरासी
तुलसी पासी, अध्यक्ष
डोलराज भण्डारी, उपाध्यक्ष
थानप्रसाद गैरे, सचिव
राजन आचार्य, उपसचिव

रुपन्देही
शिवराज सुवेदी, अध्यक्ष
पुरुशोत्तम घिमिरे, उपाध्यक्ष
जागेश्वरी चौधरी, सचिव
गोपाल राना, उपसचिव

Facebook Comments