काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ।
गृह मन्त्रालयले प्रजिअ पराजुलीलाई मन्त्रालयमा सरुवा गरेर सामान्य प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई जिम्मेवारी दिएको छ ।
यसअघि दाङमा रहँदा रिजालले सफल र शालिक प्रशासकको पहिचान बनाउनुभएको थियो ।
उहाँले कोरोना संकट ब्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।