• १० श्रावण २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङका दशवटै पालिकामा अखिल क्रान्तिकारीको सम्मेलन, यी हुन् पालिका हाक्ने अध्यक्ष




अखिल क्रान्तिकारी दाङले जिल्लाका दशवटै पालिकामा सम्मेलन गरेको छ ।

भदौ २८ गते हुने जिल्ला सम्मेलनको तयारीस्वरुप गाउँपालिका सम्मेलन गरिएको जिल्ला कार्यालय सदस्य एवं क्षेत्र नम्बर २ का इञ्चार्ज गिरबहादुर महराले जानकारी दिनुभयो ।\


यी हुन् अखिल क्रान्तिकारी दाङका पालिका हाक्ने अध्यक्ष

घोराही उपमहानगर कमिटी अध्यक्ष हिमाल महरा
तुलसीपुर उपमहानगर कमिटी अध्यक्ष अमर बिक
लमही नगर कमिटी अध्यक्ष मोहनराज भुसाल
बंगलाचुली गाउपालिका कमिटि अध्यक्ष दामोदर भण्डारी
राप्ती गाउँपालिका कमिटी अध्यक्ष भुवन केसी
दंगीशरण गाउपालिका कमिटी अध्यक्ष भुपेश खत्री
शान्तिनगर गाउपालिका कमिटी अध्यक्ष प्रबिण मगर
बबइ गाउँपालिका कमिटी अध्यक्ष रेजिना मास्के मगर
गढवा पालिका कमिटी अध्यक्ष गौरब गिरी
राजपुर पालिका कमिटी रबिप्रताप यादब

Facebook Comments