• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल क्रान्तिकारी बबईको अध्यक्षमा रेजिना मास्की




अखिल क्रान्तिकारी बबइ गाउँपालिकाको प्रथम पालिका सम्मेलन बहराखुट्टिमा सम्पन्न भएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन वबइ गाउपालिका संयोजक सन्दिप वलिको अध्यक्षता एवं नेकमा माओबादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य भीमबहादुर ओलीको प्रमुख आतिथ्यता अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी केन्द्रिय सदस्य सन्तोष पोख्रेलको विशिष्ट आतिथ्यतामा भएको सम्मेलनले रेजिना मास्की मगरको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा एसोधा सुवेदी, नवीन केसी , सचिबमा निमराज खत्री , सह सचिबहरुमा हिरा वलि, तिलक के सि, कोषाध्यक्षमा अर्जुन सुनार सदस्यहरुमा बालिका झाक्री, बिनिता झाक्री, हरिकला वलि, सीता सुवेदी प्रतीक्षा झाक्री, रेणु परि रहनुभएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बबई कमिटी सचिवालय सदस्य अन्जु घर्ती मगर राष्ट्रिय मुक्ति मोर्चा संघ बबई गा पा संयोजक प्रतीक्षा झाक्री विद्यार्थी नेता बिन्दु खड्का , प्रतीक अधिकारी अखिल क्रान्तिकारी दाङ जिल्ला ३ नम्बर क्षेत्रीय इन्चार्ज निश्चल केसि अखिल क्रान्तिकारी जिल्ला सचिवालय सदस्य डिभाइड शर्मा अखिल ९क्रान्तिकारी० दाङ जिल्ला सचिवालय सदस्य सुशील परियार अखिल क्रान्तिकारी जिल्ला कमिटी सदस्य सुगम भन्दारि कोसहभागिता रहेको थियो

Facebook Comments