• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भिरबाट लडेर मुगुमा ११ बर्षीय बालकको मृत्यु




अङ्गराज परियार ,मुगु । मुगुमा भिरबाट लडेर एकजना बालकको मृत्यु भएको छ । मुगु जिल्लाको शोरु गाउँपालिका वडा न. ३ निबासी  कालिभक्त भियालको  ११ बर्षीय छोरा  बिराज भियालको भिरबाट लडेर मृत्यु   भएको हो ।

बाख्रा चराउन गएका बिराज  भिरबाट भिइडाडा समैजु पुइना देखि ३०० मिटरतल खसेको र उनको शारीरिक अवस्था भने कुनै पनि  नरहेको  स्थानीय प्रहरी चौकीले बताएको छ। मृतकका बुवा   केही कमाउनको लागि भारतमा मजदुरी गर्न गएका छन्  । मृतक बालक बाहेक अरु छोरा नभएको  भियालले शोकको कुरामा  घरमा फर्किने  अबस्था   निकै  गम्भीर भएको    बताएका छन् ।
यो घटेको घटना बारे शोरुकोट  गाउपलिकाका प्रमुख अध्यक्ष  लोकबहादुर शाहीएले  घटना बारे  अनुसन्धान गरेको खबर प्राप्त भएको छ ।
पीडित घर परिवारलाई त्यहाका जनप्रतिनिधिले मजदुरमा गएका कालिभक्त भियाललाई घर ल्याउने ब्यबस्था गरेका छन् । घटनाको थप अनुसन्धान गर्न स्थानीय चौकी प्रहरीले भुमिका खेलेको छ ।

Facebook Comments