• ११ आश्विन २०७८, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
खुल्ला भलिबल प्रतियोगिता २०७८ मा प्रथम आयोजक नै




रिभान युवा क्लव बंगलाचुली–६ रिभान द्वारा मिति २०७८ भाद्र १० गते देखी भुट्नेटामा संचालित खुल्ला भलिवल प्रतियोगितामा–२०७८ मा आयोजक ए टिम नै प्रथम हुन सफल भएको छ ।

आज भएको फाइन खेलमा आयोजक बि टिम लाई हारको स्वाद चखाउदै प्रथम भएको यसै गरी आयोजक बि टिम द्वितिय हुन सफल भएको छ भने तृतिय दाङवाङ भलिवल टिम भएको साथै उत्कृष्ट खेलाडी आयोजक ए टिमका खेलाडी घनश्याम चौधरि घोषित भएको क्लवका सदस्य बासुदेव महरा ले जानकारी दिनु भएको छ ।

प्रथमले रु ५००००, कप, प्रमाण पत्र र मेडल, द्वितियले रु ३००००, प्रमाण पत्र र मेडल, तृतियले रु २०००० प्रमाण पत्र र मेडल पुरस्कार रहेको थियो ।
रिभान युवा क्लवका अध्यक्ष मनसिंह डाँगीको अध्यक्षता कार्यक्रम भएको थियो भने बंगलाचुली–६ का वडा अध्यक्ष बेदुलाल घर्ति प्रमुख अतिथिमा भएको कार्यक्रमको संचालक बासु महराले गर्नु भएको थियो ।

Facebook Comments