• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खुल्ला भलिबल प्रतियोगिता २०७८ मा प्रथम आयोजक नै




रिभान युवा क्लव बंगलाचुली–६ रिभान द्वारा मिति २०७८ भाद्र १० गते देखी भुट्नेटामा संचालित खुल्ला भलिवल प्रतियोगितामा–२०७८ मा आयोजक ए टिम नै प्रथम हुन सफल भएको छ ।

आज भएको फाइन खेलमा आयोजक बि टिम लाई हारको स्वाद चखाउदै प्रथम भएको यसै गरी आयोजक बि टिम द्वितिय हुन सफल भएको छ भने तृतिय दाङवाङ भलिवल टिम भएको साथै उत्कृष्ट खेलाडी आयोजक ए टिमका खेलाडी घनश्याम चौधरि घोषित भएको क्लवका सदस्य बासुदेव महरा ले जानकारी दिनु भएको छ ।

प्रथमले रु ५००००, कप, प्रमाण पत्र र मेडल, द्वितियले रु ३००००, प्रमाण पत्र र मेडल, तृतियले रु २०००० प्रमाण पत्र र मेडल पुरस्कार रहेको थियो ।
रिभान युवा क्लवका अध्यक्ष मनसिंह डाँगीको अध्यक्षता कार्यक्रम भएको थियो भने बंगलाचुली–६ का वडा अध्यक्ष बेदुलाल घर्ति प्रमुख अतिथिमा भएको कार्यक्रमको संचालक बासु महराले गर्नु भएको थियो ।

Facebook Comments