• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेश गार्मेन्ट संघको अध्यक्षमा रसाईली




लुम्बिनी प्रदेशको गार्मेन्ट संघको २०७८ भाद्र १२ गते घोराहीमा प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

घोराहीमा भएको अधिवेशनले धन बहादुर रसाईलीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।

जस्मा उपाध्यक्षमा सुवाश सिंह रावल, सचिवमा रमेश घिमिरे, सहसचिवमा बालिका वली, कोषाध्यक्षमा भ्युराज थापा मगर रहेका छन, सलस्यहरुमा
ठगुप्रसाद भण्डारी, तेजबहादुर के.सी. गेटकुमार सार्की, इन्द्रबहादुर वली, अजय नेपाली र प्रसाद रसाईली सर्वसअमत चयन भएका छन ।

संघका सल्लाहकार देव प्रसाद पुन, नेपाल पत्रकार महासंघ रोल्पा शाखा उपाध्यक्ष शन्तोष शर्मा, पत्रकार गोविन्द्र खड्का लगाएते मन्तव्य राख्नु राख्नु भएको थियो । सुवास सिंह रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम रमेश घिमिरेले संचालन गरेका थिय ।

Facebook Comments