• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वाइसिएल माडी गाउँ कमिटीको कार्यालय उद्घाटन




बुद्धिमान वली
रोल्पा । वाइसिएल नेपालको माडी गाउँ कमिटीको कार्यालय उद्घाटन गरिएको छ । नेकपा माओवादीको केन्द्रको पार्टी कार्यालय रहेकै स्थानमा वाइसीएलको कार्यालय बनाइएको माडी गाउँकमिटी संयोजक दिपेन्द्र घर्तिमगरले जानकारी दिनुभएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगर,वाइसीएल रोल्पाका संयोजक मनोज बुढामगर विशाल,पार्टीका जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो । वाइसीएलको राष्ट्रिय सम्मेलनको तयारी स्वरुप विभिन्न कार्यक्रम समेत गरिरहेको । वाइसीएलको राष्ट्रिय सम्मेलन यहि भाद्र १२ र १३ गते काठमाडौमा हुँदैछ । काठमाडौ सम्मेलनमा सहभागी हुन रोल्पाबाट ५ जना प्रतिनिधि छनोट समेत भैसकेको छ । जसमा मनोज बुढामगर,दिपेन्द्र घर्तिमगर,अमृतसिङ घर्तिमगर,राजेन्द्र प्रकाश वली र गौमाली घर्तिमगर रहेको वाइसीएलले जानकारी दिएको छ ।
Facebook Comments