• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बालिकाको हत्या आरोपमा एक जना पक्राउ




रुकुम पूर्वमा बालिका हत्या आरोपमा एक नाबालक पक्राउ परेका छन ।

जिल्लाको भूमे गाउँपालिका ३ मोराबाङमा ४ वर्षीया बालिका प्रिया कुँवर सोमबार राति ८ बजे मृतावस्थामा फेला परेकी थिइन ।

उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँका एक नाबालकलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले नाबालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताउनुभयो ।

अहिले प्रारम्भिक अनुसन्धानकै क्रममा रहेकाले केही भन्न नसकिने उहाँले बताउनुभयो ।

Facebook Comments