• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी)उदयपुरद्धारा शोक बक्तव्य जारी




उदयपुर । अखिल क्रान्तिकारी) उदयपुरले शोक बक्तव्य जारी गरेको छ । संगठनले उदयपुर जिल्ला संगठनका सचिवालय सदस्य सिद्धार्थ अधिकारीको हजुरबुवाको निधनप्रति दुःख व्यक्त गर्दै शोक बक्तव्य जारी गरेको हो ।
संगठनलाई सिद्धार्थ अधिकारीको हजुरबुवा दिर्गबहादुर अधिकारीको उपचारको क्रममा ७५ वर्षको उमेरमा भएको दुःखद निधनले दुःखीत तुल्याएको र मृतक हजुरबुवाप्रति संगठनले भावपूर्ण श्रदाञ्जली अर्पन गर्नुका साथै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट समेत गरेको छ ।
अखिल क्रान्तिकारी) उदयपुर जिल्लाका अध्यक्ष देहज क्षेत्रीको हस्ताक्षरित शोक बक्तव्यमा भनिएको छ –‘हाम्रो महान् तथा गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) उदयपुर जिल्ला सचिवालय सदस्य सिद्धार्थ अधिकारीको हजुरबुवा दिर्ग बहादुर अधिकारीको ७८ वर्षको उमेरमा आफ्नै घर दोहबी–३, मोरङमा भएको दुःखद् निधनले हामीलाई दुःखी तुल्याएको छ । दुःखको यस घडीमा हजुरबुवाप्रति हाम्रो संगठन भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दर्छ । साथै शोकाकुल परिवार, आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

 

 

Facebook Comments