• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उबासंघमा पुस मसान्तसम्म नविकरण गरे छुट पाउने




दाङ जिल्ला उद्योग वाणिज्य संघ को शनिवार बैठक संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा वसेको बैठकले संघमा लामो समयदेखि नविकरण नभएका उद्योगी तथा व्यवसायीहरुलाई नविकरणमा छुट दिने भएको छ ।

संघमा विभिन्न कारणले लामो समय सम्म नविकरण हुन नसकेका उद्योगी तथा व्यवसायीहरुलाई ३ वर्षको नविकरण लिएर नविकरण गरि दिने भएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।

आउदो पुस मसान्त सम्मका लागि यस प्रकारको छुट दिइने कार्यसमिति सदस्य माधब खनालले बताए । यसले उद्योगी तथा व्यवसायीहरुलाई सहजता समेत हुने संघको अपेक्षा रहेको छ ।

Facebook Comments