• ४ चैत्र २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
युवा संघद्वारा अध्यादेशको बिरोध




होलेरी । शुक्रवार रोल्पाको होलेरीमा राष्ट्रिय युवा संघ रोल्पाले वर्तमान सरकारले ल्याएको दल विभाजन संम्वन्धी अध्यादेशको शसक्त विरोध गरेको छ। अध्यादेश चाहिदैन दल फुटाउन पाईदैन जस्ता नाराहरु लगाउदै होलेरी बजार परिक्रमा गरि र्याली कोण सभामा परिणत भएको थियो। कार्यक्रममा परमाआदेश बाट ल्याएको दल विभाजन सम्वन्धी अध्यादेश भन्दै अध्यादेशलाई जलाईएको थियो ।

कार्यक्रममा युवासंघका केन्द्रिय सदस्य मिन महरा,जिल्ला संयोजक प्रेम वि.क. रुन्टीगढी गाउँपालिका संयोजक गणेश गिरी नेकपा एमाले रोल्पा जिल्ला सचिव निम प्रसाद रोका ,रुन्टीगढी गाउँपालिका संयोजक गोपाल डाँगी लगायत अन्य युवासंघका सदस्यको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको थियो।

Facebook Comments