• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फोटोग्राफरद्वारा मास्क वितरण




दाङ जिल्ला फोटोग्राफर एशोसियसनले १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा मास्क वित्तरण कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा दाङ जिल्ला फोटोग्राफर एशोसियसन का अध्यक्ष गणेश कुमार दंगाल को अध्यक्षता तथा नेपाल फोटोग्राफर महासंघका
लुम्विनी प्रदेशका संयोजक वशन्त जोशीको प्रमुख अतिथिमा भएको थियो ।

कार्यक्रममा दाङ जिल्ला भित्रका फोटोग्राफरहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कोभिड लाई मध्यनजर गर्दै बजार एरियामा मास्क नलाएको मानिसहरु लागी मास्क वित्तरण गरिएको हो ।

करिव २००० माक्स वित्तरण गरिएको एशोसियसन सदस्य तथा ॐ डिजिटल फोटो स्टुडियोका संचालक मिनराज महराले जानकारी दिनु भयो ।

तुल्सीपुर चोक, न्यू रोड, दामोदर चोक , सहिद उमेश मार्ग, सहिद गेट मा मास्क वित्तरण गरिएको सदस्य महरा ले जानकारी दिनु भएको ।

Facebook Comments