• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मदन भण्डारी लोकमार्गमा ठूलो पहिरो, आवागमन बन्द




मदन भण्डारी लोकमार्गको घोराही–मुर्कुटी सडकखण्डको कुइने मोडमा ठूलो पहिरो झरेको छ ।

जसका कारण विहानैदेखि आवागमन अवरुद्ध भएको छ ।

अहिले यस सडकमा दर्जनौं गाडी अलपत्र परेका छने ।

सडकमा खसेको पहिरो हटाउन अहिलेसम्म कुनै पहल भएको छैन । पहिरो गए राति खसेको हो ।

Facebook Comments