मदन भण्डारी लोकमार्गको घोराही–मुर्कुटी सडकखण्डको कुइने मोडमा ठूलो पहिरो झरेको छ ।
जसका कारण विहानैदेखि आवागमन अवरुद्ध भएको छ ।
अहिले यस सडकमा दर्जनौं गाडी अलपत्र परेका छने ।
सडकमा खसेको पहिरो हटाउन अहिलेसम्म कुनै पहल भएको छैन । पहिरो गए राति खसेको हो ।
Facebook Comments
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।