• ५ आश्विन २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
धर्नामा माओवादी केन्द्रको वडा भेला




घोराही उपमानगरपालिका वडा नम्बर ५ धर्नामा माओवादी केन्द्रले वडा भेला गरेको छ ।

जसबाट अध्यक्ष नोमबहादुर केसी र सचिव हिराबहादुर केसी रहेको ३५ सदस्यीय वडा समिति गठन गरिएको छ ।

जिल्ला सदस्य मदन डाँगी ‘अग्रिम’को प्रमुख तथा नगर सचिबालय सदस्य विकास मल्ल ‘जलन’को बिशिष्ठ आतिथ्यमा भेला भएको थियो । बैठकबाट १३ सदस्यीय सचिवालय पनि गठन गरिएको छ ।

Facebook Comments