• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घर भत्किदा च्यापिएकी बृद्धाको उद्दार




दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ फुर्सेखालीमा घर भत्कदा च्यापिएकी एक बृद्धाको उद्दार गरिएको छ ।

बर्षातका कारण घर भत्कदा च्यापिएकी शिरमती बुढाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

बुढाको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयले बृद्धाको उद्दार गरेको थियो ।

बाहिर कुनै चोट नभएपछि बृद्धा अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

तस्विरः कुलदीप न्यौपाने

Facebook Comments