• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा स्मृति गिफ्ट पसल उद्घाटन




घोराहीमा स्मृति गिफ्ट एण्ड कस्मेटिक पसल उद्घाटन गरिएको छ ।

जिल्ला अदालतनजिक साल्ट ट्रेडिङपछाडिको सो पसल उद्घाटन गरिएको हो ।

उद्घाटनको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरु पुगेर शुभकामना दिनुभएको थियो ।

पसलमा विभिन्न उपहारजन्य सामग्री, बालबालिकाका खेलौना तथा कस्मेटिक सामग्री राखिएको पसल सञ्चालक सीता चौधरीले जानकारी दिनुभयो ।

Facebook Comments