• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रिभानमा खुल्ला भलिवल प्रतियोगिता हुदै




हिमाल महरा
दाङको पहाडि गाउँपालिका बंगलाचुली–६ रिभानमा खुल्ला भलिवल प्रतियोगिता–२०७८ हुने भएको छ ।

रिभान युवा क्लवका अध्यक्ष मोहन सिंह डाँगीको अध्यक्षता बसको बैठकले क्लवको प्रथम आयोजनमा भदौ ११ गतेदेखि खुल्ला भलिवल प्रतियोगिता–२०७८ आयोजना गर्ने बताएको छन ।

पहाडी युवाको खेल प्रतिको लगाबलाई अझ प्राथमिकता साथ राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ प्रतियोगिता आयोजना गरिएको क्लवका सदस्य ओविराम के.सी.ले बताउनुभएको छ ।

प्रथम पुरस्कार कप, मेडल, प्रमाण–पत्र र रु ५००००, दोश्रो पुरस्कार मेडल, प्रमाण–पत्र र रु ३००००, तृतिय पुरस्कार मेडल, प्रमाण–पत्र र रु २००००,
तथ टिम दर्ता शुल्क रु ४५०० रहेको क्लवका सदस्य लुम के.सी.ले जानकारी दिनुभएको छ ।

सम्पूर्ण संघ, संस्था, क्लव र खेलाडीहरु लाई प्रतियोगितामा सहभागि हुन अनुरोध गर्दछौं साथै टिम दर्ता २०७८÷०५÷१० गते सम्म गरिसक्नु पर्ने छ र थपजानकारी लागी ९८०३२६८६७० मा फोन गर्न क्लवका अध्यक्ष डागीले बताउनु भएको ।

Facebook Comments