• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही सिमेन्ट उद्योगमा सेक्यूरिटी मजदूर संघको भेला, अध्यक्षमा ओली




नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल ट्रेड यूनियनको पेशागत संघ अखिल नेपाल सेक्यूरिटी मजदूर संघ घोराही सिमेन्ट प्रतिष्ठान इकाइको भेला सम्पन्न भएको छ ।

भेलाले अध्यक्ष टिकाराम वली, उपाध्यक्ष बसन्त गिरी, सचिव कमल डाँगी, सहसचिव मुनबहादुर मगर र कोषाध्यक्ष डोरबहादुर बिक रहेको ४१ सदस्यीय प्रतिष्ठान इकाइ गठन गरेको छ ।

ओलीको अध्यक्षता र नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर १ का सदस्य बसन्तराज अधिकारीको प्रमुख आतिथ्य, अखिल नेपाल ट्रेड यूनियन महासंघ दाङका अध्यक्ष सुमन रोकाको बिशिष्ठ आतिथ्य तथा सेक्यूरिटी मजजूर संघका इञ्चार्ज श्रीधर गिरीको आतिथ्यमा भेला भएको हो ।

भेलाले सेक्युरिटी मजदूरको पक्षमा बिबिध निर्णय गरेको छ ।

Facebook Comments