• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जन्मदिनको अवसरमा रक्तदान




सिस्ने अनलाइनका फोटो पत्रकार हिमाल महराले आफ्नो जन्मदिनको अवसरमा रक्तदान गर्नुभएको छ ।

जन्मदिनलाई रचनात्मक बनाउने उद्देश्यले उहाँले हरेक बर्षको साउन १८ गते रक्तदान गर्दै आउनुभएको छ ।

रक्तदान जीवनदान भएकाले यसमा युवाहरुको आकर्षण बनाउन रक्तदान कार्यलाई निरन्तरता दिएको महराले जानकारी दिनुभयो ।

उहाँले जिप्रका घोराही अगाडि फोटोग्राफी पेशा पनि गर्दै आउनुभएको छ ।

Facebook Comments