दिन नेपालीज अमेरिकन नरसिङ्ग एसोसियनको सहयोगमा मास्क वितरण गरिएको छ ।
नेकाका रुकुमपूर्व जिल्ला उपसभापति साथै पार्टीको कोभिड ब्यवस्थापन जिल्ला संयोजक तेजेन्द्र खाम मगरले जिल्ला अस्पताल रुकुमपूर्वका डाक्टर बसन्ती पुन लगायतको टीमलाई एन ९५ मास्क ५०० पिस बितरण गर्नुभएको हो ।
उक्त अबसरमा खाम मगरले सहयोग उपलब्ध गर्ने नासा का अध्यक्ष पूर्णलगायतका सबै सदस्यहरुलाई धन्याबाद दिनुभयो भने अस्पतालका सबै करमचारीहरुलाई आत्मविश्वासका साथ काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा
उक्त अबसरमा नेकाका तरुण बिभाग सदस्य नन्दबहादुर बिष्ट, जिल्ला सचिब भिमबहादुर खड्का, ट्रेड युनियन जिल्ला अध्यक्ष प्रेमप्रकाश ओलीलगायतको उपस्थिती रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।