• ३० भाद्र २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेकपाका एक दर्जन कार्यकर्ता कांग्रेसमा प्रबेश




रोल्पामा एक दर्जन नेताकार्यकर्ता नेकपा परित्याग नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

रोल्पाको रुन्टीगढी गाउँपालिका ५ नयाँगाउँका बीरबहादुर पुनको नेतृत्वमा एक दर्जन नेताकार्यकर्ता नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् । जसमा जीतराज गिरी,घनश्याम गिरी, घनश्याम डी.सी. ,नारायण गिरी, ईन्द्रा गिरी, सीता गिरी ,गमी गिरी, सीता पुन लगायत रहेका छन् ।

देशमा फेरी कांग्रेसको अनिवार्यता छ भन्ने महुसुस गर्दै भ्रष्टाचार मुक्त, सुशासनयुक्त समृद्धि समाज निर्माण गर्ने कांग्रेसको अभियानमा जोडिनका लागि नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गर्ने बीरबहादुर पुनसहित सिंगो टिमलाई हार्दिक स्वागत गरेको नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिका होलेरीका सभापति जनक पुनले जानकारी दिएका हुन् ।

Facebook Comments