• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्यान्सरपीडित साथीको उपचारका लागि सहयोग संकलन अभियान




गोरखा मावि घोराहीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी विश्वसन बुढालाई क्यान्सर र मृगौलाको समस्या एकैसाथ देखिएको छ ।

उनका दुबै मृगौला फेल भएका छन् भने आन्द्रामा क्यान्सर देखिएको छ । मेडिसिटी हस्पिटल काठमाडौंमा उपचार गराइरहेका बुढालाई उपचार समस्या भएपछि उनका साथीहरुले सहयोग संकलन शुरु गरेका छन् ।

सहयोग संकलन शुरु गरिएपछि पहिलो दिन मंगलवार ३६ हजार सहयोग उठेको साथी भ्यूमान पुन मगरले जानकारी दिनुभयो ।

Facebook Comments