• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मास्क लगाउन आव्हान गर्दै सिडिओ सडकमा




दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सडकमै आएर नागरिकलाई मास्क लगाउन आग्रह गर्नुभएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा घोराहीमा भएको मास्क खोइ अभियानमा उहाँ सडकमा आउनुभएको हो ।

अभियानमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments