• २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जाल्पादेबी सामुदायिक बनमा बृक्षारोपण




भेगबहादुर थापा

जिल्ला बन को बिरुवा सहयोगमा जाल्पादेबी सामुदायिक बनले करिब आठ सय बिरुवा बृक्षारोपण गरेको छ ।

जाल्पादेबी सामुदायिक बन क्षेत्र तथा हर्नक बजार मा रहेको खाली डाडामा वृक्षारोपण गरिएको हो । दालचीनी, तिमुर, मालागेडी र लालपाटी आदि विरुवा रोपिकएको हो ।

जाल्पादेबि सामुदायिक बनका अध्यक्ष नारायण पाण्डेको नेतृत्वमा स्थानीय को उपस्थितिमा वृक्षारोपण गरिएको सचिब नारायण घर्तिले जानकारी दिनुभयो साथै उक्त बिरुवा लाई संरक्षण गर्न लाई तारजाली समेत गरियको छ।

Facebook Comments