• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तीज गीत ‘माइत बरिलै’ सार्वजनिक (भिडियोसहित)




तीज गीत माइत बरिलै सार्बजनिक भएको छ ।

केशर ओलीको शब्द संगीत रहेको माइत बरिलै गीतमा स्वयम् केशर ओली र मीना अधिकारिले स्वर दिनुभएको छ ।

सुदन थापाको निर्देशन रहेको उक्त गीतमा चर्चित हास्य कलाकार कमल गाउँले, लालुमैका गायक सन्दिप न्यौपाने, खस भासाबाट चर्चामा आएकी ममता खड्का र सुनिता दहितको उत्कृस्ट अभिनय रहेको छ ।

दाङकै सम्पूर्ण प्रबिधि प्रयोग गरेर दङाली सागम्री र दङाली कलाकारको अभिनय रहेको गीत सल्यानको बागचौर र दाङका विभिन्न ठाउँमा छायांकन गरिएको छ ।

गजेन्द्र मगर र विशाल रोका मगरले छायांकन गरेको तीन अनिल बिस्ट प्युठानीले सम्पादन गर्नुभएको छ ।

राप्ती मिडिया नेपाल नामक युटुबबाट सार्बजनिक भएको उक्त गीत श्रीमान श्रीमतीको प्रेम र झगडालाइ समेटेको छ। पारिवारिक कथालाई समेटेर उत्कृष्ट भिडियो बनाउन खोजेको निर्देशक सुदन थापाले बताउनुभयो । यसले महिला सशक्तीकरणलाई पनि जोड दिएको छ ।

Facebook Comments