• २१ भाद्र २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लिटिल मिस दाङ हुने




बालबालिकाहरुमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन तथा उनीहरुको क्षमता र नेतृत्व विकासमा टेवा पुर्‍याउने उद्देश्यले पहल नेपाल र उत्सर्ग फिल्मस् नेपालको संयुक्त आयोजनामा लिटिल मिस दाङ २०२१ प्रतियोगिता शुरु भएको छ ।

कार्यक्रमका संयोजक केएल पीडितका अनुसार यस प्रतियोगितामा ६ देखि १३ वर्षका बालिकाहरुले भाग लिन पाउनेछ्न्। प्रतियोगितामा दुई उमेर समूहमा प्रतिष्पर्धा हुनेछ ।अनलाइन अडिसन लिइने यस प्रतियोगितामा सहभागी हुन २०७८ असार ३१ गते भित्र आफ्नो नाम, उमेर, ठेगाना, रुचि, उद्देश्य र संपर्क नम्बर खुलाएर Little Miss Dang को पेजको inbox मा पठाउनु पर्नेछ ।

प्रतियोगिताका विजेताहरुलाई लघु चलचित्र एवं म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर दिइने कार्यक्रम संयोजक पीडितले बताउनु भयो ।

Facebook Comments