• २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाढीपीडितलाई वाइसिएल दाङको पचास हजार सहयोग




नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन वाइसिएल दाङले सिन्धुपाल्चोकका बाढीपीडितलाई ५० हजार सहयोग पठाएको छ ।

वाइसिएल केन्द्रीय समितिको निर्देशनमा आफ्नै सदस्यहरुबाट उठाएर सहयोग पठाएको केन्द्रीय सदस्य एवं दाङ इन्चार्ज सरोज पन्तले जानकारी दिनुभयो । वाइसिएलले सिन्धुपाल्चोकका बाढीपीडितका लागि देशब्यापी सहयोग अभियान चलाएको छ ।

Facebook Comments