• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कर्णाली प्रदेशमा कोरोना खोप खरिदका लागि बजेट (प्रत्यक्ष प्रसारण)




कर्णाली प्रदेश सरकारले कोरोना खोप खरिद गरेर सबै प्रदेशबासीलाई खोप लगाउनका लागि बजेट विनियोजन गरेको छ ।

कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा ‘अनल’ले आर्थिक बर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै सो जानकारी दिनुभएको छ ।
बजेटले कोरोना न्यूनीकरण तथा स्वास्थ्य उपचारलाई प्राथमिकता दिएको छ ।

बबई र कपुरकोट स्वास्थ्य जाँच पोष्ट स्थापना गरिने छ भने चौरजहारीमा रहेको कोरोना अस्पताललाई प्रदेश सरकारको माताहतमा ल्याइने छ । बजेट भाषण जारी रहेको छ ।
हेर्नुहोस् प्रत्यक्ष प्रसारण

Facebook Comments