• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लक्ष्मीपुर युवा क्लबको अगुवाईमा २१ जनाले गरे रक्तदान




लक्ष्मीपुर युवा क्लबको आयोजना तथा रक्तसञ्चार सेवा घोराही दाङ को सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विश्व रक्तदाता दिवसको अवसरमा क्लबले आज रक्तदान कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष पन्कज आचार्यले जानकारी दिनुभयो। क्लबका सदस्य तथा अन्य गरी २१ जना दाताहरुले सो अवसरमा रक्तदान गर्नुभएको थियो ।

रक्तदान हिमाल पौडेल, श्रीधर भण्डारी, खेमराज भण्डारी, तारा प्रसाद भण्डारी, गिरिराज न्यौपाने, नविन थापा, गिर ब. महरा, बिकल्प अधिकारी, केशव अधिकारी, हेमराज भण्डारी, विकास पाण्डेय, दिपेश लामिछाने, सन्देश लामिछाने, गिरिराज घिमिरे, लोकराज अधिकारी, भुवन भण्डारी, वसन्त थापा, थानेश्वर भण्डारी, आनन्द भण्डारी, जेलसन अधिकारी, सन्तोष भण्डारीहरुले गर्नुभयको थियो।

उपस्थित सम्पुर्ण रक्तदाता,स्वयंसेवक र कार्यक्रम सफल बनाउन सहयोग गर्ने क्लबका सदस्य, समाजसेवी,स्थानीय, बुद्धिजीवी सम्पुर्णलाई क्लबका सहसचिव खेमराज भण्डारीले धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण सचिव श्रीधर भण्डारीले गर्नुभएको थियो |

Facebook Comments