• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पठनपाठनबाट वञ्चित विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा




राप्ती शिक्षा क्याम्पस घोराहीका स्नातकका विद्यार्थीहरुले पठनपाठनबाट वञ्चित विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा शुरु गरेका छन् ।

लकडाउनका कारण लामो समयसम्म पठनपाठन अवरुद्ध हुँदा पढ्नबाट वञ्चित भएकाहरुलाई यस्ता व्यवस्था गरिएको विद्यार्थी शिवराज भुसालले जानकारी दिनुभयो ।

संस्थागत विद्यालयहरुले अनलाइन कक्षा चलाएको भए पनि सामुदायिक विद्यालयका विद्यार्थीहरु पठनपाठनबाट वञ्चित रहेको भन्दै उहाँले कक्षा सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

अनलाइन कक्षा लागि के गर्नुपर्छ ?
आफूहरुले शुरु गरेको अनलाइन कक्षा लिनका लागि फेसबुकमा Nepal Online Class-NCL सर्च गरेर वा लिंक https://www.facebook.com/Online-Class-Nepal-NCL-101326218852554 मा गएर आफ्ना छोराछोरीको नाम, कक्षा र ठेगाना म्यासेज गरेमा आफूहरुले सम्पर्क गर्ने भुसालले जानकारी दिनुभयो । अनलाइन कक्षाका लागि निम्न व्यक्तिहरुसँग पनि सम्पर्क गर्न सकिने छः
Khalijit Budha Magar : 9849520871
PadamRaj malla -9863641607
Shiv Bhusal : 9843218255
Shiv Raj Bhusal : 9844919447
Anita Bhandari :9848475735
Basanta Khadka : 9863414729

Facebook Comments